१२ मंसिर २०८२, शुक्रबार / 28 November 2025, Friday

महासंघले गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिसनले तयार पारेको प्रतिवेदनले दोषी औल्याएका जो कोहीलाई तत्काल कानुनी कठघरामा उभ्याएर प्रेस स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धतालाई व्यहारमा उतार्न आवश्यक कदम चालिदिनु हुन गृहमन्त्रीसमक्ष अनुरोध गर्दछ,

मूर्ति बनाउने सामग्रीको मूल्य वृद्धि, आर्थिक चुनौती, र व्यक्तिगत पूजामा देखिएको कमीका कारण मूर्तिहरूको माग घटेको हुनसक्ने अनुमान मूर्तिकारहरूले गरेका छन्।यद्यपि, मूर्तिकारहरू आफ्नो कला र मेहनतमार्फत बजारमा आकर्षण बढाउने प्रयासमा जुटेकाछन्

समाचार