३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • यातायात व्यवस्था कार्यालय बारा: भ्रष्टाचार र अनियमितताको अखडाकलैया , बारा – यातायात व्यवस्था कार्यालय,

    • बिशाल यादब बिशाल यादब
    • today१ फाल्गुन २०८१

    बारामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रियामा व्यापक अनियमितता भएको खुलासा भएको छ। कानुनी रूपमा लिखित तथा ट्रायल परीक्षा पास गरेपछि मात्र लाइसेन्स प्राप्त गर्नुपर्ने प्रावधान भए पनि आर्थिक लेनदेनमार्फत फेल भएका उम्मेदवारलाई समेत लाइसेन्स उपलब्ध गराइने गरेको आरोप लागेको छ ।

    Ad
    Ad
    Ad

     

    सूत्रका अनुसार, यातायात व्यवस्था कार्यालय बाराका प्रमुख अविन्दर दास, ट्रायल प्रमुख जीवरमण पौडेल र कार्यालयका कर्मचारी सत्यनारायण शाह मिलेर ट्रायल तथा लिखित परीक्षा फेल भएकाहरूलाई समेत लाइसेन्स वितरण गर्ने गरेको पाइएको छ।
    कार्यालयले तोकिएको दररेट अनुसार रकम बुझाउने उम्मेदवारहरूलाई ट्रायलमा पास गराउने, परीक्षाका नतिजा हेरफेर गर्ने तथा निश्चित शुल्क लिई लाइसेन्स प्रदान गर्ने कार्य भइरहेको स्रोतको दाबी छ।

    Ad
    Ad
    Ad

     

    कार्यालय प्रमुख अविन्दर दास यसअघि वीरगन्जमा नायब सुब्बा रहँदा नेपालीकरण प्रक्रियामा अनियमितता गरेको आरोपमा उनी अख्तियार बाट निलम्बन परेका थिए। उनी रौतहट हुदा पनि लुटतन्त्रलाई निरन्तरता दिएको बताइन्छ। उनी बारामा आएपछि पनि त्यस्तै गतिविधि दोहोरिएको आरोप लाग्दै आएको छ।

    Ad
    Ad
    Ad
    Ad

     

    यस विषयमा कार्यालय प्रमुख अविन्दर दासले भने आरोपको खण्डन गरेका छन्। उनले कार्यालयमा अहिले सबै काम पारदर्शी रूपमा भइरहेको दाबी गर्दै भने, “पैसा लिएर लाइसेन्स वितरण गरेको भन्ने कुरा गलत हो। पछिल्लो समय के भइरहेको थियो, मलाई थाहा छैन। अहिले सेवाग्राहीहरूको काम पारदर्शी रूपमा भइरहेको छ।”तर, स्थानीय सेवाग्राहीहरू र स्रोतहरूले भने यो दाबीलाई अस्वीकार गर्दै यातायात व्यवस्था कार्यालयमा अनियमितता अझै जारी रहेको बताएका छन्।

     

    सेवाग्राही मारमा, छानबिनको माग
    सेवाग्राहीहरूले यातायात कार्यालयमा पारदर्शिता नरहेको गुनासो गर्दै आएका छन्। कानुनी प्रक्रिया पूरा गरेर लाइसेन्स लिन चाहने नागरिकहरू अन्यायमा परेको, तर आर्थिक चलखेल गर्न सक्नेहरू सजिलै लाइसेन्स प्राप्त गरिरहेको आरोप छ।
    यस विषयमा गम्भीर अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै सर्वसाधारण तथा सरोकारवालाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.