६ श्रावण २०८२, मंगलबार / 22 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ठोरीमा एक भारतीय नागरिक मृत भेटिए, हत्याको आशंका

    • संजय कुशवहा संजय कुशवहा
    • today२९ माघ २०८१

    वीरगंज । पर्सा जिल्लाको ठोरी गाउँपालिकामा आज विहान एक जना पुरुषको शव फेला परेको छ। स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलमा पुगेर शवको पहिचान गरेको छ र मृतकको नाम राजदेव माझी रहेको पुष्टि भएको छ। ४५ वर्षीय मृतक भारतीय नागरिक पश्चिमी चम्पारण, मानपुर थाना अन्तर्गत चौहाटा निवासी रहेको र उनी भारतबाट नेपाल आएका थिए भन्ने जानकारी प्राप्त भएको छ। शव ठोरी गाउँपालिका वडा नम्बर ५ बाघमोर्चा पुलको दक्षिण र भारतिय सीमा नजिकको झाँडीमा फेला परेको थियो। घटनास्थलमा देखिएको अवस्था र शवको स्थिति हेर्दा उनको हत्या गरेर फालिएको आशंका गरिएको छ।

     

     

    Ad
    Ad


    प्रहरी निरीक्षक रन्जित लामाका अनुसार, मृतकको साथबाट मोबाइल र डायरी फेला परेको छ। यस घटनामा हत्याको आशंका गहिरो रूपमा उठेको छ र प्रहरी अहिले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ।जिल्ला प्रहरी कार्यालय पर्साले यो घटना बारेमा थप जानकारी सङ्कलन गर्दै छ र यस घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गर्ने प्रयास जारी राखेको जनाएको छ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.