३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday

उनीहरुले यसअघि वार्तामा भएका सहमति कार्यान्वयन नभएको दाबी गरेका छन्। यसअघि माघ २२ गते भएको वार्तामा भएको ६ बुँदे सहमति भएको थियो। सहमति अनुसार सरकारले आन्दोलन क्रममा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने तथा माघ १२ गते भएको घटनामा छानबिन गरी कानुनी कारबाही गर्ने

शनिबार बिहान पौने ९ बजेतिर मन्त्रालयको चौथो तलामा आगलागी भएको थियो। मन्त्री प्रदीप यादवकै कार्यकक्षमा आगलागी भएको हो। आगलागी आधा घण्टापछि नियन्त्रणमा आएको थियो।

घटनाप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासचिव डा.सञ्जीव तिवारीले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो आपराधिक कार्यको नेपाल चिकित्सक संघ घोर भर्त्सना गरेका छन् ।

समाचार