एनआइ कप : ज्ञानदाको बलिङ र ब्याटिङ तालमेलले दिलायो नेशनल इन्फोटेकविरुद्ध ७ विकेटको जीत schedule११ माघ २०८१ नेशनल इन्फोटेकले ब्याटिङतर्फ आफ्नो कमजोरी प्रस्ट रूपमा देखायो । कुनै पनि ब्याटरले ठूलो साझेदारी गर्न नसक्दा टोली दबाबमा आयो । कमजोर रणनीति र विकेट जोगाउन नसक्नु उनीहरूको हारको मुख्य कारण बन्यो ।
पालिकाका निमित्त प्रशासकिय अधिकृतहरुको जिम्मेवारी रद्द schedule१० माघ २०८१ माघ ९ मा गरेको निर्णय अनुसार पालिकामा निमित्त भएर कामकाज गर्दै आईरहेका अधिकृतहरु आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको जनाएको छ ।
सांसद ढकालद्वारा संयुक्त राष्ट्रसंघ महासभाध्यक्ष फिलिमेन याङसँग अमेरिकामा भेटघाट schedule१० माघ २०८१ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागी हुन अमेरिका पुगेका ढकालले वाशिंटन डिसीमा रिपब्लिकन र डेमोक्र्याट पार्टीका छ जना सांसदहरुसंग समेत भेट गरेका थिए । पूर्व मन्त्रि समेत रहेका ढकालले क्यपिटोल हिल (संसद भवन) मा अमेरिकी सांसदहरु बेथ भान डाइन, डानी देविज, जोहन टाईलर डूलिटल, जोनाथन ज्याकसन्, लुइए गोहमेर्ट लगाएत संग संसद भवनमा द्विपक्षीय हित र नेपाल -अमेरिका संसदीय आदानप्रदान बारे छुट्टा छुट्टै कुराकानी गरेका थिए ।
माहेर ममता निवासकी निर्देशक सिस्टर लुसी कुरियनसँग समाजसेवाको संकल्प: पार्वती तिवारी schedule२८ आश्विन २०८२
प्रहरीद्वारा राष्ट्रसेवा कि राशनसेवा ? सशस्त्रका ‘मित्र व्यापारी’ विकास साहलाई धन्यवाद ! schedule२६ आश्विन २०८२
मकवानपुर प्रहरीद्वारा लाखौको पटाका सहित दुई जना पक्राउ, मधेस प्रदेशमा तस्करीको भण्डाफोर schedule२४ आश्विन २०८२
चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको निर्देशन: schedule१० आश्विन २०८२
मन्त्री बन्न लागेकी डा.संगीताप्रति सद्भाव : ‘अन्याय मात्र होइन अत्याचार नै भयो’ schedule९ आश्विन २०८२
भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसित धेरै ठाउँमा आगजनी schedule९ आश्विन २०८२
सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य गर्न शिक्षामन्त्रीको निर्देशन schedule७ आश्विन २०८२