बालकको अवस्थाबारे जानकारी दिनेलाई परिवारले एक लाख रुपैयाँ इनाम दिने घोषणा गरेको छ । यसैबिच बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) ले पनि बालकको खोजीमा मद्दत गर्ने व्यक्तिलाई थप ५१ हजार रुपैयाँ इनाम दिने घोषणा गरेका छन् ।