२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • १ अर्ब ६४ करोड रुपैयाँ बराबरको सिमेन्ट निर्यात

    • बिशाल यादब बिशाल यादब
    • today१० फाल्गुन २०८१

    काठमाडौँ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा १ अर्ब ६४ करोड १० लाख ३९ हजार रुपैयाँको ११ लाख ५३ हजार ४१० मेट्रिक टन सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ । पुस मसान्तसम्ममा १ अर्ब ३७ करोड ९० लाख ७७ हजार रुपैयाँको सिमेन्ट र क्लिङ्कर निर्यात भएको थियो ।

    Ad
    Ad
    Ad


    यसअनुसार एक महिनामै २६ करोडभन्दा बढीको सिमेन्ट निर्यात भएको छ । माघ महिनामा मात्रै २६  करोड १९ लाख ६२ हजार रुपैयाँको सिमेनट र क्लिङ्कर निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।  यसमध्ये ५५ करोड १५ लाख १ हजार रुपैयाँको ४ लाख ६४ हजार ७७७ मेट्रिक टन क्लिङ्कर निर्यात भएको छ । यस्तै १ अर्ब ८ करोड ९५ लाख ३७ हजार रुपैयाँको ६ लाख ८८ हजार ६३२ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ । 

    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.