सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने
- २४ माघ २०८१
आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोबार पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुहुने कार्यसूची तय गरिएको छ ।
आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोबार पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुहुने कार्यसूची तय गरिएको छ ।
मधेश प्रदेशमा स्वीकृत दरबन्दीअनुसार ५२ वनरक्षक रिक्त रहेको प्रदेश वन तथा वातावरण मन्त्रालयले प्रदेश लोकसेवा आयोगलाई जानकारी गराएको थियो ।
छिपहरमाई गाउँपालिका वडा नम्बर ३ का वडाअध्य दिपेन्द्र सिंहकाअनुसार पालिकाले नागरिकलाई लक्षित गर्दै आयोजना गरेको शिविरबाट लाभ लिन आग्रह गरे ।