३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday

दिल्ली प्रहरीले भूकम्पबाट कुनै ठूलो क्षति नदेखिएको र सबै जना सुरक्षित रहेको जानकारी दिएका छन् । आपत्कालीन सहयोगको आवश्यकता परेमा ११२ नम्बरमा फोन गर्न अनुरोध गरिएको छ ।

उनले लोकतान्त्रिक संविधान निर्माणमा नेपाली काँग्रेसको महत्त्वपूर्ण योगदान रहेको स्मरण गर्दै यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे ।

अनुगमनका क्रममा जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, गोदावरी हस्पिटल र कृष्णा हस्पिटल प्रालिलाई अवैध रूपमा सञ्चालन भइरहेको कारण बन्द गरिएका छन् ।

समाचार