३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday

सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि उनीहरू आजदेखि आ–आफ्नो कार्यालयअगाडि कालो पट्टी बाँधेर एक घण्टा धर्ना बस्ने भएका हुन् । आज र भोलि देशभरका स्वास्थ्य संस्थामा आन्दोलनका कार्यक्रम हुने सङ्घले जनाएको छ ।

कार्यक्रममा वक्ताहरूले पूर्व श्री ५ बडामहारानी कोमक राज्य लक्ष्मी देवी शाहको योगदानको चर्चा गर्दै राष्ट्रप्रेम तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताएका थिए।

मुख्यमन्त्री सिंहको चेतावनी
मुख्यमन्त्री सिंह तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह नेतृत्वको टोलीले दर्ताविना सञ्चालन भएका १८ अस्पताललाई आवश्यक कागजात पूरा नगरेसम्म सञ्चालन गर्न नपाउने चेतावनी दिएको छ।

समाचार