२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नारायणी एफ.एमको कार्यकारी निर्देशक शिवनाथ यादव नियुक्त

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१२ फाल्गुन २०८१

    वीरगञ्ज । रेस नेपालद्वारा सञ्चालित सामुदायिक रेडियो नारायणी एफ.एम. १०३.८ मेगाहर्जको कार्यकारी निर्देशकमा शिवनाथ यादवलाई नियुक्त गरिएको छ । माघ ८ गते बसेको रेस नेपालको सञ्चालक समितिको बैठकले यादवलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको संस्थाका अध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए । २०६६ सालदेखि नारायणी एफ.एमको कार्यक्रम प्रस्तोता, समाचार वाचक र कार्यक्रम संयोजकको जिम्मेवारी भूमिका निर्वाह गरिसक्नु भएका यादवलाई कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । नव नियुक्त कार्यकारी निर्देशक यादवलाई सञ्चालक समितिले आज नारयाणी एफ.एम.मा उनलाई स्वागत गरेको छ ।

    Ad
    Ad
    Ad


    सञ्चालक समिति अध्यक्ष गोविन्द देवकोटा, सचिव अरविन्द सिंह, कोषाध्यक्ष अधिवक्ता कमल मोहन पोखरेल, भानु अधिकारी लगायतले स्वागत गरे । कार्यकारी निर्देशक नियुक्त भएका यादवलाई बधाई तथा शुभकामना दिदै सञ्चालक समिति अध्यक्ष गोविन्द देवकोटाले नारायणी एफ.एमलाई थप उचाईमा पु¥याउन यादवको महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

    Ad
    Ad
    Ad

     

    सचिव अरविन्द सिंहले अहिलेको अवस्थामा रेडियो सञ्चालनमा धेरै चुनौतीहरु रहेकोले यसको दीगोपनका लागि नयाँ आर्थिक स्रोतको खोजी गर्नुपर्ने आवश्यकता रहेको बताए । कोषाध्यक्ष अधिवत्ता कमलमोहन पोखरेलले सामुदायिक रेडियो नारायणी एफ.एम.आम श्रोताको लोकप्रिय रहेको र यसलाई अझ लोकप्रिय बनाउनका लागि सामूहिक पहल कदमी आवश्यक रहेको औंल्याए ।

    Ad
    Ad
    Ad
    Ad

     

    नवनियुक्त कार्यकारी निर्देशक यादव केही दिन पहिले सम्पन्न नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको सदस्यमा निर्वाचित हुनुका साथै मानव अधिकार संगठन पर्साको सचिवको जिम्मेवारीमा समेत छन् ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.