२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday

त्यति मात्रै होइन सरकारले लिएको अन्तर्राष्ट्रिय ऋणको भार समेत बढ्छ। हालै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको फागुनसम्मको तथ्यांकले एकै महिना यस्तो भार २९ अर्ब ७० करोड रूपैयाँ थपिएको देखाएको छ।

समाचार