जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) अशोक थापाका अनुसार विक लामो समयदेखि मानसिक रूपमा बिरामी थिए ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बिदा लिने तयारी गरिरहेका बेला सोमबार नै नयाँ प्रहरी प्रमुखको टुंगो लाग्नेछ ।