३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday

उनले भने, कसैको कुरा सुन्न चाहदैन । राजालाई त फालियो भन्दै मधेसमा अझ सामन्तीवा र दास मनोवृत्तिको बोलवाला बढेको छ ।

प्रतियोगिताको निर्णायक मण्डलमा समाजसेवी आशमा सिंह यादव, पत्रकार जय यादव र पत्रकार सुर्य शुभचिन्तक रहेका थिए। उनीहरूले प्रतियोगीहरूको प्रस्तुति मूल्यांकन गर्दै आगामी दिनमा सुधारका लागि सल्लाह सुझाव पनि दिएका थिए।

यस्तै आज नै पर्साका पशु व्यवसायी र पशु चिकित्सकको टोलीले फार्ममा रहेका बिरामी र कमजोर अवस्थाका गाइको उपचार गरेको छ ।

समाचार