३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • चुनावको माग राखेर कान्तिपुर इन्जिनियरिङ कलेजमा स्ववियु अध्यक्ष उम्मेदवार घिमिरे अनशनमा

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today५ चैत्र २०८१

    काठमाडौं । धापाखेलस्थित कान्तिपुर इन्जिनियरिङ कलेजमा अनेरास्ववियुबाट अध्यक्षको उम्मेदवार बनेका सन्देश घिमिरे आमरण अनशनमा बसेका छन् । स्ववियु चुनावको माग राखेर उनी अनशनमा बसेको प्राविधिक विद्यार्थी संघ नेपालका अध्यक्ष विशाल आचार्यले बताए । अखिल क्रान्तिकारीले मौन अवधिमा उमेदवारीमाथि प्रश्न गरेर कलेज प्रशासनलाई विज्ञप्ति बुझाएको थियो । सोही विज्ञप्तिका कारण कलेज प्रशासनले चुनाव स्थगित गरेको उनको भनाइ छ ।  चुनाव स्थगित भएपछि चुनावको माग राखेर अनेरास्ववियुले ताला लगाएको र उम्मेदवार नै अनशमा बसेको उनले बताए ।

    Ad
    Ad
    Ad



    अखिल क्रान्तिकारीले अनेरास्ववियुले मनोनयनको दिन ढिला गरी मनोनयन गरेको आरोप लगाएको छ । तर यसमा सत्यता नरहेको अनेरास्ववियुले दाबी गरेको छ । निर्वाचन समितिले पनि अखिलक्रान्तिकारीको विज्ञप्तिका कारण प्रक्रिया रोकिएको जनाएको छ । मनोनयनको दिन तीन बजेभित्र नै मनोनयन भएको हो । चुनावी प्रक्रिया अगाडि बढेको थियो । दाबी विरोधको समय सकिएको थियो । मौन अवधि सुरु भएपछि अखिल क्रान्तिकारीले इलेक्ट्रोनिक भोटिङ र ढिला मनोनयन भएको विषय उठाएर विज्ञप्ति बुझाएको हो,’ निर्वाचन समितिका सदस्य अनुप केसीले भने ।

    Ad
    Ad
    Ad

     

    उनका अनुसार अखिल क्रान्तिकारी मतपत्रमा सहमति गर्न पनि आएको छैन । ‘अखिल क्रान्तिकारीको सहमति नभएपछि मतपत्र छपाइ भएको छैन । नयाँ मिति तोकेर चुनाव गर्न सहमतिका लागि बोलाउँदा पनि क्रान्तिकारी आएको छैन,’ उनले भने, ‘सहमतिको प्रयास भइरहेको छ । सबै विद्यार्थी सहमत भएमा निर्वाचन प्रक्रिया अगाडि बढ्छ ।’

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • विद्यालयदेखि विश्वविद्यालयसम्म सेयर बजार शिक्षा सेबोनको राष्ट्रिय लगानीकर्ता शिक्षा अभियान सुरु
    • पोखराको फोहोर प्रशोधन केन्द्र अलपत्र जग्गा नै टुंगो नलाग्दा निर्माण अझै सुरु भएन
    • साउन १ देखि वन्यजन्तु जोखिम बीमा लागू आक्रमणबाट क्षतिमा १० लाखसम्म सुविधा
    • विभिन्न जिल्लाबाट लागूऔषधसहित २५ जना पक्राउ ठूलो परिमाणमा लागूऔषध बरामद
    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.