३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday

मुख्यमन्त्री सिँहले पछिल्लो समय नेपाली नागरिकहरूले क्यासिनोमा जुवातास खेल्दा गम्भीर सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक समस्या भोग्नु परेको भन्दै त्यसको निगरानी बढाउन पहल गरेका हुन्।

अनुगमनका क्रममा बसपार्क नजिक लिंक रोडमा रहेको भवानी हस्पिटल र बाईपासमा रहेको स्पर्श मल्टिस्पेशलिटी हस्पिटल प्रालिलाई नविकरण नगरेको पाईएकोले नविकरण गर्न निर्देशन दिनुभएको छ ।

उनका अनुसार बरामद विदेशी मुद्रा र पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । 

समाचार