२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday

विद्यार्थीहरूले लगाएको आरोप, सत्य हो कि होइन भनेर पुनः एकपटक स्पष्टीकरण सोध्ने निर्णय गरेका हौं,’ काउन्सिलका एक सदस्यले अनलाइनखबरसँग भने, ‘उजुरी भएको आधारमा हेर्दा आशिंक दोषी देखिएको आधारमा किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेका हौं ।’

समाचार