२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday

तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने मन्त्रालयको सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट धरौटी लिई उनीहरूलाई रिहा गरिएको हो। अभद्र व्यवहार कसुरमा अनुसन्धान गरेर उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ।

समाचार