२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रौतहट को जमुनिया मा खुलेयाम दिउँसो जुवा कौडा हुदै

    • संजय कुशवाहा संजय कुशवाहा
    • today६ जेठ २०८२

    राैतहटमा दिउँसै खुलेयाम काैडा दैनिककाे हिसाबले प्रहरीलाई रकम गाैर । राैतहट जिल्लाकाे कटहरिया नगरपालिका वडा नम्बर दुई जमुनिया टाेलमा राति हाेइन , दिउँसो नै खुलेयाम जूवा , काैडा खेल्ने खेलाउने काम हुदै आएको छ ।

    Ad
    Ad
    Ad

    जमुनिया टाेलकाे स्कुलकाे उत्तरपट्टी बांसघारीकाे छेउमा खुलेयाम काैडा खेलाउने काम हुदै आएको छ । उक्त जूवा खेलाउन , पक्राउ नगरी सहयोग गरेवापत जूवा संचालकले नेपाल प्रहरीकाे प्रहरी चाैकी जगलसैयालाई दैनिक दुई हजारको दरले र सशस्त्र प्रहरी बलकाे सुरक्षा बेश जगलसैयालाई एक हजारकाे दरले क्रमशः ६० हजार र ३० हजारकाे दरले रकम दिने गरेको जुवा खेल्नेहरूले नै सार्वजनिक गरेका छन् ।

    Ad
    Ad
    Ad

    जुवा खेलाउनेले मासिक हाेइन दैनिककाे दरले दुबै प्रहरीलाई रकम दिदै आएको खुलेको हो । उक्त ठाउँ स्थित प्रहरी चाैकी प्रमुखमा असई तवरज आलम र सशस्त्रको बेशमा सई भविन्द्र राज पाण्डे प्रमुखको रूपमा कार्यरत रहेका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.