३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday

उनले प्रधानमन्त्री केपी ओलीलाई संसद बिघटन गरेर निर्वाचनमा गए आफूले बहुमत ल्याउँछु भन्ने लागेको तर्क गरे।

उक्त कार्यक्रममा नेवि संघका सह-कोषाध्यक्ष ओमपुकार दास, सह-सचिव लक्ष्मण मण्डल, जिल्ला सदस्य करण चौरसिया, साथै ठाकुर राम क्याम्पसका विद्यार्थी नेता जय नेपाल चौरसिया, आकाश साह, अरविन्द गुप्ता, रोहण श्रीवास्तव, प्रभाकर चौरसिया, श्यामसुन्दर चौहान, पियान्शु चौरसिया, दिपक चौहान र धिरज चौहानको उपस्थिति रहेको थियो।

उनले ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टमा भ्रष्टाचार व्याप्त मुलुकहरूको सूचीमा नेपाल एक श्रेणी थपिएको तथा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ग्रे सूचीमा परेको विषयमा तत्काल संसदीय छलफल गर्न

समाचार