२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगन्जमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

    • रबि बर्णवाल रबि बर्णवाल
    • today४ जेठ २०८२

    विरगंज -जिल्ला ट्राफिक कार्यालय पर्सा समृद्धि नेपाल एवं व्यवस्थित वीरगन्ज अभियान द्वारा सवारी दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम सन्चालन भएको छ।बिरगंज महानगरपालिका वडा न.२ को छपकैया चोक मा सडक दुर्घटना बढेर जन धन को क्षती भैरहेको ठुलो चौनौती लाई सामना गर्ने भनी नागरिक लाई सचेत गराइ ट्राफिक नियम बारे सडक दुर्घटनाका समबन्धी विडियो हरु बृत चित्र हरु प्रोजेक्टर मार्फत देखाइयेको थियो।

    Ad
    Ad
    Ad

    उक्त सडक सचेतना कार्यक्रममा सयौ को संख्यामा बृद्ध,बालबालिका एवं महिला हरु को उपस्थिति रहेको थियो।रोग भन्दा ट्राफिक नियम पालना नगरेका कारण सडक दुर्घटना मा धेरै को ज्यान गइ रहेको ले यस्तो कार्यक्रम समुदाय मै गएर गरेर दुर्घटना मा कमि ल्यान सकिन्छ कि भनेर कार्यक्रम का संयोजक दिलिप राज कार्की ले बताए।उक्त कार्यक्रम प्रभावकारी बनाउन सबै को साथ रह्ने आशा रहेक ट्राफिक प्रहरी प्रमुख प्र.नि.लोक राज भट्ट ले बताए भने,उक्त कार्यक्रम ले हामी समाज मा युवा हरु लाई बढी प्रभावित बनाउन सक्छौ भनी बि.म.न.पा. २ का वडा अध्यक्ष रेयाज अन्सारी लए बताए।

    Ad
    Ad
    Ad

    कार्यक्रम का सह आयोजक संस्था समृद्ध नेपाल फाउंडेशनका अध्यक्ष सुरज सरार्फ ले यस कार्यक्रमलाई पर्सा भरी संचालन गर्ने बातए।कार्यक्रममा व्यवस्थित बीरगन्ज अभियान का संयिजक दिलिप राज कार्की,ट्राफिक प्रहरी कार्यालय पर्सा प्रमुख लोकराज भट्त, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं,बि.म.न.पा.३ का वडा अध्यक्ष वैजु लाल स्वर्णकार,स्वस्थ्य कर्मी महेश धामी,रा.स.स.का प्रमुख हिमाल लम्साल पत्रकार सुस्मिता यादव लगायत सन्चार कर्मी,सुरक्षा कर्मी विभिन्न संघ संस्था का व्यक्तित्व को उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.