घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ र अनुसन्धान अघि बढाइएको छ। शवको पहिचान तथा घटनाको कारण पत्ता लगाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
मन्त्री गुप्ताले तत्काल कर्मचारी समायोजनको झमेला र विभिन्न कानुनी अडचनले गर्दा विभिन्न स्थानीय तहमा निमित पठाउन बिबस छौ ,केहि अप्ठ्यारो छ ।केहि दिन मै सब सिस्टममा आउने बताए ।