२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ऊर्जा सहकार्यमा नयाँ युगको सुरुआत: मन्त्री खड्काले चीनसँग गरेको भेटले खोल्यो सम्भावनाको ढोका

    • अशोक यादब अशोक यादब
    • today१३ असार २०८२

    निङ्बो, चीन – नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शाङ्घाई सहयोग संगठन (SCO) को ऊर्जा मन्त्रीस्तरीय बैठकको अवसरमा चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रमुख वाङ होङजीसँग ऐतिहासिक द्विपक्षीय भेटवार्ता गर्दै द्विपक्षीय ऊर्जा सहकार्यलाई नयाँ गति दिनुभएको छ।

    Ad
    Ad
    Ad

    भेटमा चीनले नेपालमा जलविद्युत्, प्रसारण लाइन, वैकल्पिक ऊर्जा र प्रविधि हस्तान्तरणमा प्राविधिक तथा वित्तीय सहयोग गर्न 'पूर्ण प्रतिबद्धता' जनाएको छ। चिनियाँ ऊर्जा प्रमुखले खुलेर भन्नुभयो ।

    Ad
    Ad
    Ad

    “नेपालको ऊर्जा पूर्वाधार विकासमा चीन दृढ साथ दिन तयार छ।” मन्त्री खड्काले चीनसँग दीर्घकालीन साझेदारीका लागि नेपालको गहिरो इच्छा व्यक्त गर्दै चीनलाई ऊर्जा सुरक्षामा 'रणनीतिक साझेदार'का रूपमा चित्रित गर्नुभयो।

    Ad
    Ad
    Ad
    Ad

    नेपालका ऊर्जा परियोजनामा चिनियाँ लगानी भित्र्याउने, प्रविधि स्थानान्तरण गर्ने र प्राविधिक जनशक्ति विकासका कार्यक्रमहरू अघि बढाउने सन्दर्भमा दुबै पक्ष एकमत देखिए। दुवै मुलुकबीच प्राविधिक टोली आदानप्रदान र संस्थागत सहकार्य विस्तार गर्न सहमति बनेको छ, जसले नेपालको ऊर्जा भविष्यलाई विश्वस्तरमा उचाल्ने अपेक्षा गरिएको छ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.