२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गर्भ हत्याकाण्ड: सुनिता यादव आज पर्सा अदालत, दुई फरार बहिनी अमृता यादब र पुनम यादब अझै पनि प्रहरीको पहुँचबाहिर — नारीकै हातबाट नारीमाथि बर्बरता!

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१३ असार २०८२

     बिरगंज, पर्सा -- नारीकै हातबाट नारीमाथि बर्बरता! पर्सामा घटेको एक दिल दहलााउने घटनामा आफ्नै गर्भवती भाउजूको पेटमै अजन्मिएको शिशुको हत्या आरोपमा पक्राउ परेकी सुनिता यादवलाई आज अदालतमा पेश गरिने छ। तर घटनामा सम्लग्न रहेकी उनकी दुई बहिनी पुनम यादव र अमृता यादव भने अझै फरार छन्। प्रहरी लामो समयदेखि खोजीको नाटक गर्दै आए पनि उनीहरूलाई पक्राउ गर्न आजसम्म असफल देखिएको छ, जसले सुरक्षा प्रणाली र न्यायिक प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।

    Ad
    Ad
    Ad

    यो घटनाले "नारी नै नारीको दुश्मन हुन्छ" भन्ने कटु यथार्थलाई पुनः पुष्टि गरिदिएको छ।

    Ad
    Ad
    Ad

    आफ्नै घरभित्र, आफ्नै सास-बहिनीबाट यस्तो कृत्य हुनु मानवता र नारी अस्मितामाथिको गम्भीर आक्रमण हो। पीडित परिवार अहिले न्यायका लागि संघर्षरत छ, तर राज्य संयन्त्र मौन र सुस्त देखिनु झनै पीडादायी बनेको छ। गर्भमै हत्या गरिएको शिशु, पीडित महिलाको आर्तनाद, र दोषीको अझै संरक्षण हुनु — के यही हो महिला सुरक्षा र कानुनी शासन? अब प्रश्न उठेको छ — आखिर किन प्रहरी निष्क्रिय छ? के दोषीको पहुँचसत्ता र सम्बन्धले अनुसन्धानलाई प्रभावित पारेको हो? यदि यस्ता गम्भीर अपराधमा समेत राज्य असहाय बन्ने हो भने आम जनताको न्यायप्रतिको विश्वास कहाँ टिक्ने?

    Ad
    Ad
    Ad
    Ad

    यो केवल एक अपराध होइन — यो सिङ्गो समाजको संवेदना, कानुनको प्रभावकारिता र नारीको अस्मिता माथिको गम्भीर प्रहार हो। दोषी जे भए पनि, जता भए पनि – अब ढिलो नगरी कानुनी कठघरामा ल्याउनु आजको राष्ट्रको परीक्षा हो।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.