२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आज किरन आँखा अस्पताल वीरगञ्जद्वारा निःशुल्क आँखा तथा दन्त परीक्षण कार्यक्रम सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२७ श्रावण २०८२

    बिरगंज २७ साउन वीरगञ्ज किरन आँखा अस्पताल वीरगञ्जको आयोजनामा तथा रोटरी क्लब अफ वीरगञ्ज RI District 3292 को सहयोगमा आज मंगलबार पर्साको परवानीपुरस्थित लिटल फ्लावर स्कूलमा निःशुल्क आँखा जाँच तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

    Ad
    Ad
    Ad

    बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको उक्त स्वास्थ्य शिविरमा विद्यालयका विद्यार्थीहरुलाई मुख तथा आँखा परीक्षण, दन्त स्वास्थ्य सम्बन्धी सुझाव तथा सचेतनामूलक जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा कुल ८०० जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको थियो। आँखा जाँचका क्रममा १०० जना विद्यार्थीमा रिफ्रेक्टिभ त्रुटि (दृष्टि समस्या) देखापरेको र उनीहरूलाई चश्माको आवश्यकता भएकाले थप निःशुल्क विस्तृत जाँचका लागि किरन आँखा अस्पतालमा सिफारिस गरिएको आयोजकले जानकारी दिएका छन्।

    Ad
    Ad
    Ad

    आयोजक संस्थाका अनुसार यस्तो स्वास्थ्य शिविरले विद्यार्थीको दृष्टि र मुख स्वास्थ्यमा सुधार ल्याउनका साथै उनीहरूमा सचेतना फैलाउन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.