२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा करिब ३४ लाखको किराना,हार्डवेयर,कस्मेटिक र इलेक्ट्रोनिकसामानसहित ट्रक फेला,राजश्व कार्यालय पठाइयो

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२९ श्रावण २०८२

    बिरगंज २९ साउन बीरगञ्ज महानगरपालिका वडा नं. १६, नगवा बाईपास सडक स्थितबाट वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटीएका प्रहरी टोलीले अनलाईन बिल नभएका तथा बिल–बिजकभन्दा बढी लोड भएका सामानसहित एक ट्रक फेला पारेको छ। प्रहरीले फेला पारेको ना.६ ख. २४३४ नम्बरको ट्रकमा करिब रु. ३३,७७,७३१ बराबरका किराना, हार्डवेयर, कस्मेटिक र इलेक्ट्रोनिक लगायतका खुद्रा सामानहरू लोड भएको थियो। अनुसन्धानका क्रममा ट्रकमा रहेको सामानहरूको बिल वा आवश्यक दस्तावेजहरू नभएको पाइएपछि ट्रकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ। प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार ट्रकमा लोड भएका सामानहरूको वास्तविक मूल्य र बिल–बिजकबीच ठूलो अन्तर रहेको देखिएको छ। यसप्रकारको अनियमितता नियन्त्रण र व्यापारिक ईमानदारी कायम गर्न प्रहरीले तत्काल कारवाही गर्नुपर्ने देखिएको हो। राजश्व अनुसन्धान कार्यालयले ट्रक र सामानहरूको विस्तृत छानबिन गर्दै कानूनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ। प्रहरीले व्यापारीहरूले अनियमित बिल वा दस्तावेज प्रयोग गरी कर छली गर्ने काम नियन्त्रणमा ल्याउन प्रतिबद्धता जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.