२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा सरकारको अनुदानको मलको कालोबजारी धन्दा भण्डाफोर, २२० बोरा मल बरामद

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२९ श्रावण २०८२

    पर्सा, श्रावण २९ — किसानको हकमा सरकारले दिएको अनुदानको मल समेत कालोबजारीको चंगुलमा परेको छ। जिल्ला प्रशासन कार्यालय, कृषि सामग्री कम्पनी लि., साल्ट ट्रेडिङ्ग र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ कटैयामा विशाल मात्रामा रासायनिक मलको अवैध भण्डारण फेला पारेको छ।

    Ad
    Ad
    Ad

    गोप्य सूचनाको आधारमा गरिएको आकस्मिक अनुगमनमा, स्थानीय युनुध अन्सारीको घरबाट DAP मल २७ बोरा र पोटास २३ बोरा गरी ५० बोरा मल नियन्त्रणमा लिइयो। यस्तै, सोही गाउँका साह महमद अन्सारी (साई महमद मल खाद भण्डारका सञ्चालक) को घरमा लुकाइछिपाइ राखिएको DAP मल ९ बोरा, पोटास १२ बोरा र BSP (फास्फेट) ११४ बोरा समेत बरामद गरिएको हो। जिल्ला प्रशासनका अनुसार बरामद गरिएको मल किसानलाई अनुदान मूल्यमा उपलब्ध गराउनु पर्ने भए पनि अवैध भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारी गर्ने तयारी थियो।

    Ad
    Ad
    Ad

    प्रशासनले घटनालाई गम्भीर अपराध मानेर संलग्न व्यापारीहरूमाथि कडा कानूनी कारबाही प्रक्रिया अघि बढाएको छ। यो घटनाले “किसानको मल व्यापारीको घरमा” भन्ने विडम्बनालाई फेरि उजागर गरिदिएको छ, जसले देशभर मल आपूर्ति प्रणालीमा व्यापक निगरानी र सुधारको मागलाई थप चर्काएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.