बारामा ३,६०० पिस प्रतिबन्धित औषधि बरामद, २१ वर्षीया महिला पक्राउ। schedule१५ पुष २०८१ प्रहरीको चेकजाँचमा यात्रुबाहक बसको डिक्कीबाट नोरफिन, जोपाम, र फेनारगनजस्ता लागू औषध बरामद, थप अनुसन्धान जारी।
दुर्घटनाग्रस्त कारमा भेटियो १३० किलो गाँजा schedule३० मंसिर २०८१ पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ ।
बीरगंजमा सधैँजसो हुने बाइक चोरीको जिम्मेवारी कसले लिने एस.पी कुमुद ढुंगेल कि मेयर राजेशमान सिंह ? यो जन-प्रश्न! schedule२५ मंसिर २०८१ बाइक चोरी अपराधको महामारीले त्रसित बीरगंजवासी, नेतृत्वको असफलताले जनताको विश्वास र सुरक्षामा गम्भीर प्रश्न।
विश्रामपुर गाउँपालिकामा ‘बाउ–छोरा शासन’? सरकारी गाडी लिएर पोखरामा ठेकेदारसहित रिफ्रेस, अख्तियार मौन! schedule१५ माघ २०८२
नेतृत्व परिवर्तन आवश्यक छ भन्दै जनमत पार्टीबाट ओमप्रकाश सर्राफको पर्सा–१ बाट उम्मेदवारी schedule६ माघ २०८२
दुई देशका मालिक ? अहिरवलियाका नागेन्द्र यादव परिवारमाथि नेपाली नागरिकता, सम्पत्ति र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर आरोप schedule२ माघ २०८२
MS 11 देवीगञ्जलाई पराजित गर्दै उपाधि कब्जा, बेस्ट बलर सूर्योदय स्कुलका विद्यार्थी सुरज शर्मा तथा म्यान अफ द म्याच आशिष गुप्ता schedule१ माघ २०८२
पर्साको गहवामाई मन्दिरमा हिन्दु स्वयंसेवक संघद्वारा ‘समरसता उत्सव’ भव्य रूपमा सम्पन्न schedule१ माघ २०८२
हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज- schedule२९ पुष २०८२