१६ माघ २०८२, शुक्रबार / 30 January 2026, Friday

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई आफ्ना आगामी कार्यक्रमहरूमा बहिष्कार गर्ने निर्णय गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा, पदस्थापना र काज फिर्ता गरिएका कर्मचारीहरूलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ ।

समाचार