०६ मंसिर २०८१, बिहिबार ९ : ५७ : ४४

जयपुर एयरपोर्टमा सुन तस्करीको अनौठो घटना बाहिर आएको छ, जसमा एक व्यक्तिले आफ्नो मलद्वारमा एक किलो सुन लुकाएर ल्याएका थिए ।

पर्साको पटेर्वा सुगौली गाउँपालिकामा वन गस्ती टोलीले गएराति काठसहितको मोटरसाइकललाई पक्राउ गरेको छ।

पर्सा जिल्लाको यातायात व्यवस्था कार्यालय, वीरगञ्ज अन्तर्गतको ट्रायल सेन्टरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लगातार दोस्रो दिन पनि निगरानी गरेको छ ।

समाचार