११ असार २०८३, बिहिबार / 25 June 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जितपुरसिमरामा दुधौरा खोलाबाट नदीजन्य पदार्थ तस्करी, प्रहरी र स्थानीय सरकार मौन

    • बिशाल यादब बिशाल यादब
    • today२० कार्तिक २०८१

    बारा । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–८ अन्तर्गत पर्ने दुधौरा खोलामा अवैध रुपमा बालुवा र गिटीको तस्करी भइरहेको स्थानीयबासीले गम्भीर आरोप लगाएका छन्। उनीहरूका अनुसार, स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको मिलेमतोमा नै तस्करी भइरहेको छ।

    Ad
    Ad
    Ad

    तस्करी खुलेआम चलिरहँदा प्रहरी प्रशासन र स्थानीय सरकारको मौनताले जनप्रतिनिधि र प्रशासनको संलग्नतामाथि गम्भीर आशंका उत्पन्न भएको छ। स्थानीयहरूका अनुसार, दुधौरा खोलामा हालसम्म नदीजन्य पदार्थको ठेक्का प्रक्रिया सम्पन्न भएको छैन, तर अवैध रुपमा गिटी, बालुवा निकालेर व्यापार भइरहेको छ।

    Ad
    Ad
    Ad

    स्थानीयहरूले तस्करीको विरोधमा पत्रकार र प्रहरीलाई खबर गरेपछि केही दिनअघि प्रहरीले केही गाडी नियन्त्रणमा लिएको थियो। तर, यसपछि पनि तस्करी रोकिनुको सट्टा निरन्तर भइरहेको देखिएको छ। आज बिहान पनि दुधौरा खोलामा ट्याक्टरमा ढुङ्गा र बालुवा लोड भइरहेको दृश्य स्थानीयहरूले फेला पारेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    प्रहरी प्रशासन र जनप्रतिनिधिहरूले यस विषयमा तत्काल कदम चाल्नुपर्ने माग स्थानीयहरूको छ। तस्करी रोक्न शीघ्र कारबाहीको माग गर्दै उनीहरूले सुरक्षा निकायलाई आवश्यक कदम चाल्न दबाब दिएका छन्।

     

    ताजा सूचना

    • रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त
    • मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, रञ्जीत शाहको अडानपछि प्रजिअको निर्देशन
    • वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ट्रकबाट १.२० लाख ट्रामाडोल क्याप्सुल बरामद
    • "स्वस्थ वृद्धावस्थाका लागि योगः परवानीपुरमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो
    • पोखरामा चोरी तथा डाँका मुद्दाका २ आरोपी पक्राउ लाखौँ मूल्यका गरगहना बरामद
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.