प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान, कार्यवाहकको जिम्मा टेकप्रसादलाई schedule१८ कार्तिक २०८१ प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टरपोलको ९२औं महासभामा सहभागी हुन आइतबार बेलायत प्रस्थान गरेका छन् ।
भाथाधामको सौन्दर्यकरणका लागि खानेपानी मन्त्री यादवलाई ज्ञापनपत्र बुझाइयो schedule१७ कार्तिक २०८१ पर्साको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल दुग्धेश्वर महादेवको मन्दिर (भाथा धाम) क्षेत्रको सौन्दर्यकरण र पूर्वाधार विकासका लागि नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई ज्ञापनपत्र बुझाइएको छ।
म्याग्दीमा स्थानीय गाई पाल्ने चलन हराउँदै schedule१७ कार्तिक २०८१ धवलागिरि गाउँपालिका–७ को ताकम गाउँमा स्थानीय गाई पाल्ने चलन हराउँदै गएको छ ।
विश्रामपुर गाउँपालिकामा ‘बाउ–छोरा शासन’? सरकारी गाडी लिएर पोखरामा ठेकेदारसहित रिफ्रेस, अख्तियार मौन! schedule१५ माघ २०८२
नेतृत्व परिवर्तन आवश्यक छ भन्दै जनमत पार्टीबाट ओमप्रकाश सर्राफको पर्सा–१ बाट उम्मेदवारी schedule६ माघ २०८२
दुई देशका मालिक ? अहिरवलियाका नागेन्द्र यादव परिवारमाथि नेपाली नागरिकता, सम्पत्ति र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर आरोप schedule२ माघ २०८२
MS 11 देवीगञ्जलाई पराजित गर्दै उपाधि कब्जा, बेस्ट बलर सूर्योदय स्कुलका विद्यार्थी सुरज शर्मा तथा म्यान अफ द म्याच आशिष गुप्ता schedule१ माघ २०८२
पर्साको गहवामाई मन्दिरमा हिन्दु स्वयंसेवक संघद्वारा ‘समरसता उत्सव’ भव्य रूपमा सम्पन्न schedule१ माघ २०८२
हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज- schedule२९ पुष २०८२