३ चैत्र २०८२, मंगलबार / 17 March 2026, Tuesday

सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयबाट लागू औषध ओसारपसार मुद्दामा पक्राउ परेका थुनुवा रामअयोधी मुखिया शनिबार राति फरार भएका छन्। 

दशैंपछि दीपावली र छठ पर्वका लागि वीरगञ्जसहित विभिन्न ठाउँहरूबाट काठमाडौं जाने यात्रुहरूको चाप बढेको छ।

समाचार