२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ सखुवा बजारस्थित धर्मशालामा जुवा खेलिरहेका ३९ जनालाई धनुषा प्रहरीले छापामारी गरी पक्राउ गरेको छ।

समाचार