१ फाल्गुन २०८२, शुक्रबार / 13 February 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विद्यालय शिक्षा ऐनको मागमा शिक्षकहरू मुखमा कालो मास्क लगाएर सडकमै, देशभर पठनपाठन ठप्प

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today२५ चैत्र २०८१

      काठमाडौँ, वैशाख २५ – विद्यालय शिक्षा ऐन तुरुन्त जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू काठमाडौँमा उत्रिएका छन्। नेपाल शिक्षक महासंघको आह्वानमा सोमबारदेखि सुरु भएको शैक्षिक हडतालले सम्पूर्ण शैक्षिक गतिविधिमा ठुलो प्रभाव पारेको छ। महासंघले बबरमहलदेखि माइतीघर मण्डलासम्म कालो मास्कसहित मौन प्रदर्शन गर्दै विद्यालय शिक्षा ऐनको मागमा दबाब सिर्जना गरेको छ। आन्दोलनमा सहभागी शिक्षकहरू देशभरका विभिन्न जिल्लाबाट राजधानीमा भेला भएका छन्। महासंघले सरकारले पूर्वसहमति उल्लंघन गरेको आरोप लगाउँदै, प्रधानमन्त्रीले आफ्ना मागबारे स्पष्ट सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिएको छ। आन्दोलनलाई विभिन्न शिक्षक संघ-संगठनहरूको पनि ऐक्यबद्धता प्राप्त भएको छ। एकसूत्रीय माग—विद्यालय शिक्षा ऐन तुरुन्त जारी गर्नुपर्ने—माथि सरकारले गम्भीरता नदेखाएसम्म देशभरका विद्यालयहरू ठप्प पारिने शिक्षकहरूको अडान छ। यसले लाखौं विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।

    Ad
    Ad
    Ad

    शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि ऐन आवश्यक रहेको शिक्षकहरूको भनाइ छ, भने अभिभावकहरू चिउरीको बोटमुनि परेका जस्ता बनेका छन्। अब सरकारको निर्णयले आन्दोलनको दिशा तोक्नेछ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • रक्सौल ल्यान्ड पोर्टमा दुई दिवसीय मानव बेचबिखन नियन्त्रण तालिम कार्यशाला सुरु
    • थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न, तर जिम्मा लिन सक्दिनँ : केपी शर्मा ओली
    • फागुन २१ को निर्वाचनविरुद्ध कालोझण्डासहित र्‍याली निकाल्ने २५ युवा सुर्खेतमा पक्राउ
    • लेखक दिनेश गुप्ताद्वारा भोजपुरी साहित्यमा पुरस्कारको घोषणा
    • वीरगञ्जमा हिन्दु स्वयंसेवक संघको भव्य सम्मेलन: स्वयंसेवकहरूको मार्चपासले वीरगञ्ज भगवामय
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.