२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एसईई २०८२ को नतिजा सार्वजनिक हुने तयारी, एसएमएस र वेबसाइटबाट हेर्न सकिने

    • बिराज यादव बिराज यादव
    • today२७ बैशाख २०८३

     भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक गर्ने तयारी पूरा गरेको जनाएको छ। कार्यालयले परीक्षार्थी तथा अभिभावकहरूलाई नतिजा सहज रूपमा प्राप्त गर्न विभिन्न माध्यमहरूको व्यवस्था गरिएको जानकारी दिएको हो।

    Ad
    Ad
    Ad

    कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस (SMS), आईभीआर (IVR) तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिनेछ। एसएमएस र आईभीआरबाट नतिजा हेर्ने व्यवस्था परीक्षार्थीहरूले आफ्नो सिम नम्बर प्रयोग गरी तल उल्लेखित सर्टकोडमा एसएमएस पठाएर वा फोन गरेर नतिजा प्राप्त गर्न सक्नेछन्। नेपाल टेलिकम: १६०० (SMS/USSD तथा IVR सेवा) जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा) एम्बिसन गुरु: ३१०६९ (SMS सेवा) वेबसाइटमार्फत नतिजा हेर्न सकिने कार्यालयले विस्तृत नतिजा तथा मार्कसिट हेर्नका लागि सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटलाई अनुमति दिएको छ।

    Ad
    Ad
    Ad

    प्रमुख वेबसाइटहरू यसप्रकार रहेका छन्: www.see.gov.np www.neb.gov.np www.see.ntc.net.np www.ekantipur.com www.see.edusanjal.com https://khalti.com/app यसका साथै निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी तथा इन्द्रेणी टाइम्सका वेबसाइटबाट समेत नतिजा हेर्न सकिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित भएपछि आधिकारिक माध्यमहरूबाट मात्र आफ्नो नतिजा रुजु गर्न परीक्षार्थी तथा अभिभावकहरूलाई आग्रह गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.