२६ भदौ २०८२, बिहिबार / 11 September 2025, Thursday

बालबालिकाहरूको बेपत्ताको खबरपछि स्थानीय प्रशासन, प्रहरी, र स्थानीयबासी खोजी अभियानमा जुटेका छन्। परिवारजन अत्यन्तै चिन्तित छन् र छिटोभन्दा छिटो आफ्नो सन्तान सुरक्षित रूपमा फेला पार्ने आशामा छन्। 

उनले प्रधानमन्त्री केपी ओलीलाई संसद बिघटन गरेर निर्वाचनमा गए आफूले बहुमत ल्याउँछु भन्ने लागेको तर्क गरे।

उक्त कार्यक्रममा नेवि संघका सह-कोषाध्यक्ष ओमपुकार दास, सह-सचिव लक्ष्मण मण्डल, जिल्ला सदस्य करण चौरसिया, साथै ठाकुर राम क्याम्पसका विद्यार्थी नेता जय नेपाल चौरसिया, आकाश साह, अरविन्द गुप्ता, रोहण श्रीवास्तव, प्रभाकर चौरसिया, श्यामसुन्दर चौहान, पियान्शु चौरसिया, दिपक चौहान र धिरज चौहानको उपस्थिति रहेको थियो।

समाचार