सरकारले आदिवासी अधिकार सुनिश्चित गर्न प्रगतिशील उपायहरू लागू गरेको छ : मन्त्री गुप्ता schedule१० बैशाख २०८२ संविधानको मर्मअनुसार समानुपातिक प्रतिनिधित्व, मातृभाषामा शिक्षा, सामाजिक सुरक्षा लगायतका कार्यक्रमहरू लागू गरिएको मन्त्रीको भनाइ।
नेपाल–भारत ऊर्जा सहकार्यमा ऐतिहासिक फड्को : ४०० केभी क्षमताका दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सम्झौता schedule९ बैशाख २०८२ इनरुवा–न्यु पूर्णिया र दोधोहरा–बरेली प्रसारण लाइनमार्फत ऊर्जा व्यापार सशक्त, मन्त्री खड्का र खट्टरको उपस्थितिमा ऐतिहासिक हस्ताक्षर
ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी खट्टरद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन, द्विपक्षीय ऊर्जा सहकार्यमा जोड schedule९ बैशाख २०८२ ९०० मेगावाट क्षमताको आयोजना समयमै सम्पन्न गर्न निर्देशन, भारत–नेपाल ऊर्जा व्यापार सुदृढ गर्ने प्रसारण लाइन सम्झौतामा समेत सहभागिता
वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो schedule५ बैशाख २०८३
कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते schedule३ बैशाख २०८३
दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!। schedule३ बैशाख २०८३
पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण schedule३० चैत्र २०८२
विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते schedule२६ चैत्र २०८२
राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार! schedule२६ चैत्र २०८२
जेनजी आन्दोलनको नयाँ शक्ति विस्फोट: पर्सामा जिल्ला समिति गठन, महादेव कुर्मी नेतृत्वमा युवा लहर schedule२५ चैत्र २०८२