३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday

बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको थियो । निर्वाचन अधिकृतहरूका अनुसार मतदानका लागि भित्र छिरेकाले भने भोट हाल्न पाउने छन् ।

एशोसिएटतर्फ ६ पदका लागि १२ जनाको उम्मेदवारी परेको छ । त्यस्तै एफिलेसनतर्फ १ पदमा एकजनाको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत खरेलले बताउनुभयो ।

समाचार