२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • दूधको रकम भुक्तानीको माग गर्दै लैनचौरमा किसानको धर्ना, प्रहरी हस्तक्षेपपछि धकेला-धकेल

    • बिशाल यादब बिशाल यादब
    • today१५ भदौ २०८२

    काठमाडौँ- नेपाली दुग्ध उत्पादक किसानहरूले लामो समयदेखि भोग्दै आएको समस्या र दुग्ध मूल्य भुक्तानी नपाएको गुनासोलाई लिएर आज अखिल नेपाल किसान महासंघको आयोजनामा दुग्ध विकास संस्थानको लैनचौरस्थित कार्यालय अगाडि धर्ना कार्यक्रम गरिएको छ।

    Ad
    Ad
    Ad

    महासंघका अनुसार पटक-पटक दुग्ध विकास संस्थान लगायत सम्बन्धित निकायहरूलाई दूधको मूल्य भुक्तानीबारे ध्यानाकर्षण गराउँदा पनि कुनै ठोस कदम नचालिएकोले दबाबमूलक कार्यक्रमको रुपमा आजको धर्ना आयोजना गरिएको हो।

    Ad
    Ad
    Ad

    धर्नाका क्रममा प्रहरी र प्रदर्शनकारी किसानहरूबीच केहीबेर धकेला-धकेल भएको थियो। प्रहरीको हस्तक्षेपपछि वातावरण केही तनावपूर्ण बने पनि अहिले किसानहरू शान्तिपूर्ण रूपमा धर्नामा बसेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    किसानहरूले दूधको समयमै भुक्तानी, न्यूनतम समर्थन मूल्य निर्धारण, उत्पादन लागतअनुसारको मूल्य समायोजन, तथा दुग्ध व्यवसायीहरूको एकाधिकार अन्त्य गर्नुपर्ने माग राखेका छन्।

    अखिल नेपाल किसान महासंघका नेताहरूले चेतावनी दिँदै भनेका छन् कि, “यदि किसानका जायज मागहरू तत्काल सम्बोधन भएनन् भने आन्दोलन अझ सशक्त बनाइनेछ।”

    सम्बन्धित निकायहरूबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.