२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मनोज ग्याँस उद्योगद्वारा १,२०१ पुराना ग्याँस सिलिन्डर नष्ट

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today१२ माघ २०८१

    वीरगञ्ज । मनोज ग्याँस उद्योग प्रालिले शनिबार एक कार्यक्रम आयोजना गरी १,२०१ थान पुराना ग्याँस सिलिन्डर नष्ट गरेको छ। नष्ट गरिएका १४.२ किलो क्षमताका सिलिन्डरहरू उद्योगले जगदम्बा प्रालिमा पठाएर नष्ट गरेको हो।

    Ad
    Ad
    Ad

     

    परवानीपुरमा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधाकृष्ण रौनियार, मनोज ग्याँसका सञ्चालक मनोजकुमार दास, गुणस्तर तथा नापतौल कार्यालयका निरीक्षक रामप्रसाद लम्साल, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रतिनिधि मधुरेश साह, नेपाल आयल निगमका प्रशासक राकेशप्रसाद साह, र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै सञ्चालक मनोजकुमार दासले उद्योगले प्रत्येक वर्ष पुराना र जीर्ण सिलिन्डरहरू नष्ट गर्दै आएको जानकारी दिए।

    Ad
    Ad
    Ad

     

    उनले दुर्घटनाको जोखिम कम गर्न र उपभोक्ताहरूको सुरक्षाका लागि यस्तो प्रक्रिया अवलम्बन गरिएको बताए। कार्यक्रममा सहभागी सरोकारवालाहरूले उद्योगले पुराना सिलिन्डर नष्ट गर्ने प्रक्रिया सकारात्मक र अन्य ग्याँस उद्योगहरूले पनि यो कदम अनुसरण गर्नुपर्ने धारणा राखेका थिए।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.