२९ असार २०८३, सोमबार / 13 July 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा जनता समाजवादी पार्टीको केन्द्रीय बैठक सुरु

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१२ माघ २०८१

    वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय बैठक वीरगञ्जको पुजन होटलमा सुरु भएको छ। पार्टी अध्यक्ष अशोक राईको अध्यक्षतामा सुरु भएको बैठक दुई दिनसम्म सञ्चालन हुने जसपाका महासचिव मोहम्मद इश्तियाक राईले जानकारी दिएका छन्। महासचिव राईका अनुसार बैठकमा विभिन्न राजनीतिक, संगठनात्मक, र समसामयिक विषयहरूमा गहन छलफल हुनेछ।

    Ad
    Ad
    Ad

     

    साथै, पार्टीको भावी रणनीति र मधेशका मुद्दाहरूलाई प्राथमिकताका साथ उठाएर छलफल गरिने बताइएको छ। बैठकको उद्घाटन सत्रमा जसपाका केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले सहभागी नेताहरूलाई स्वागत गरेका थिए।

    Ad
    Ad
    Ad

     

    शनिबारदेखि सुरु भएको बैठक आइतबार, माघ १३ गते सम्पन्न हुने जसपाले जनाएको छ। बैठकले पार्टीका भावी योजनाहरूलाई स्पष्ट पार्दै संगठनात्मक सुदृढीकरणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    • निजी विद्यालय र अभिभावकबीचको समस्या समाधान गर्न महानगर सदैव तयार: कार्यवाहक प्रमुख आलम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.