१२ मंसिर २०८२, शुक्रबार / 28 November 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज बसपार्कमा मोटरसाइकल र लोडर गाडी ठोक्किँदा दुर्घटना

    • बिशाल यादब बिशाल यादब
    • today१३ माघ २०८१

    बीरगञ्ज । वीरगञ्ज बसपार्कको चौकीअगाडि मोटरसाइकल र लोडर तीन पांग्रे गाडी आपसमा ठोक्किँदा मोटरसाइकल क्षतिग्रस्त भएको छ।

    Ad
    Ad
    Ad

     

    दुर्घटनामा ना.१२ प. ३६९८ नम्बरको मोटरसाइकललाई मधेश प्रदेश ०३-००२-स ६२५४ नम्बरको लोडर गाडीले ठक्कर दिएको थियो।

    Ad
    Ad
    Ad

     

    ठक्करपछि मोटरसाइकलमा ठूलो क्षति पुगेको छ। दुर्घटनाको कारण र थप विवरण भने हालसम्म प्राप्त भएको छैन। स्थानीय प्रशासनले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • इन्टर कलेज वाद–विवाद प्रतियोगिताः ब्राइट +2 कलेजबाट इरसाद देवान र शिवानी शर्मा फाइनलका लागि चयन
    • बीरगञ्ज भन्सार क्षेत्रबाटर १५ लाख हुण्डीसहित भारतीय पक्राउ
    • २५ वर्षदेखि एउटै स्थानमा पदमा, सचिव सुरेन्द्र यादवको ‘रजगज’ कति दिनसम्म?
    • सबैठवामा तस्करी काण्ड : पैसा फिर्ता विवादपछि डिएसपी उप्रेती–तस्कर समूहबीच सहमति, बुधबारदेखि तस्करी पुनः सञ्चालन
    • वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.