१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday

वीरगञ्ज स्कुल अफ लका प्रबन्ध निर्देशक चन्द्रिका प्रसाद पटेलका अनुसार विधायिका क्लिनिकको स्थापनाले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्नेछ । उनले कानुनी शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन यस्ता पहलहरू आवश्यक रहेको बताए। “विद्यार्थीहरूलाई मात्र होइन, शोधकर्ताहरू, सांसदहरू, तथा नीति निर्माणमा संलग्न सबै व्यक्तिहरूलाई यो क्लिनिकले महत्त्वपूर्ण योगदान दिनेछ ।”

प्रशिक्षण कार्यक्रम अत्यन्तै प्रभावकारी र अन्तरक्रियात्मक रहेको र सहभागीहरूले व्यावहारिक उदाहरणहरूमार्फत सिक्ने अवसर पाएको गिरीले बताइन । बुधवारको सत्रमा देखिएको उत्साहजनक सहभागिताले प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूबाट नवीनतम र प्रभावशाली व्यावसायिक अवधारणाहरू प्रस्तुत हुने आफूले अपेक्षा लिएको उनको भनाइ छ  ।


नियमन गर्ने र कारबाही गर्ने एकाइ दुवै एउटै हुनु, भ्रामक, मिथ्या, अश्लील जस्ता शब्दहरूको परिभाषा र मानक नहुनु, सामाजिक सञ्जाल प्लेटफर्महरूको अनुमति पत्र सरकारी एकाइको तजबिजीमा खारेज गर्न सकिने प्रावधान रहनु जस्ता विषयमा गम्भीर छलफल र बहस आवश्यक छ । 

समाचार