२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday

यसैगरी, वडा प्रहरी कार्यालय विर्ताको टोलीले वीरगञ्ज–१६ स्थित घुसुकपुरबाट चोरी पैठारी गरी ल्याइएको एक भैँसीको पाडी नियन्त्रणमा लिएको छ,

नेपालको नागरिक आमाबाट विदेशमा जन्म भइ नेपाल बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएका र बाबुको पहिचान नखुलेका सन्तानले पनि नागरिकता प्राप्त गर्न सक्नेछन् । तर, त्यस्ता व्यक्तिले स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ । उनीहरूलाई अंगीकृत नागरिकता प्रदान गरिने व्यवस्था छ ।


त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

समाचार