१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday

कुलपति ओलीले कार्यविधिको मापदण्डमा परिमार्जन गर्न निर्देशन दिए । कार्यविधिमा मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने भनिएको छ । यो प्रावधानमा मेडिकलको सबैभन्दा ठूलो प्राज्ञिक योग्यता एमडी, एमएस र एमडीएस नसमेटिने डाक्टरहरूको जिकिर छ ।

पूजाआजाबाहेकका अन्य कुनै कार्यक्रम नभएको पाठकले बताए । यद्यपि, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेट हुनसक्ने बताइएको छ । ‘गोरखनाथको पुजारी आदित्यनाथजी हो । उहाँ पनि त्यहाँ जानुभयो भने भेट हुन पनि सक्छ,’ पाठकले थप प्रष्ट पार्दै भने, ‘खास सवारीको उद्देश्य चाहिँ गोरखनाथमा पूजा गर्ने हो ।’

सम्मेलन नेपालका आर्थिक परिप्रेक्ष्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर हो । हामीलाई यस कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चार गर्नुपर्ने आवश्यकता छ ।”

 

समाचार