३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि, विपक्षी दलहरूद्वारा अवरोधको तयारी

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today१८ माघ २०८१

    वीरगञ्ज । सङ्घीय संसद्को हिउँदे अधिवेशन आज शुक्रवारबाट सुरु हुँदै छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।संसद् सचिवालयका अनुसार प्रारम्भिक कार्यसूचीमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको तथा मन्त्रिपरिषद्को कार्यभार सम्बन्धी पत्र वाचन गर्ने कार्यक्रम समावेश छ ।

    Ad
    Ad
    Ad

     


    सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको छ ।अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरूले मन्तव्य दिनेछन् । साथै, सरकारका तर्फबाट ६ वटा अध्यादेश संसद्मा पेस गर्ने तयारी गरिएको छ । तर, विपक्षी दलहरूले यसलाई अवरुद्ध गर्ने रणनीति बनाएका छन् ।

    Ad
    Ad
    Ad

     

    सिंहदरबारमा बिहीबार बसेको विपक्षी दलहरूको बैठकले सरकारद्वारा प्रस्तुत गर्न लागिएको अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको छ । विपक्षी दलहरू संसद्मा आफ्ना धारणा राख्न चाहन्छन्, तर अध्यादेश पारित हुन नदिन अवरोध सिर्जना गर्ने योजनामा छन् ।संसद्को आजको बैठक सत्ता र विपक्षी दलहरूबिचको कडा रस्साकस्सीले भरिएको हुने सङ्केत देखिएको छ ।

    Ad
    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    • निजी विद्यालय र अभिभावकबीचको समस्या समाधान गर्न महानगर सदैव तयार: कार्यवाहक प्रमुख आलम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.