३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जनकपुरका थप चार अस्पतालमा मुख्यमन्त्री सिंहले लगाए ताला

    • बिशाल यादब बिशाल यादब
    • today५ फाल्गुन २०८१

    वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रूपमा सञ्चालनमा रहेका चार अस्पताललाई बन्द गरिदिएका छन् । आइतबार जनकपुरधाममा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसहित निरीक्षणमा निस्केका मुख्यमन्त्री सिंहले विभिन्न अस्पतालहरूको अनुगमन गरेका थिए । अनुगमनमा जनकपुरधामस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर, गीता श्री इएनटी स्पेसियालिटी क्लिनिक, नवजीवन हस्पिटल, वैदेही हस्पिटल, जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, गोदावरी हस्पिटल, कृष्णा हस्पिटल र एडभान्स सिटी स्क्यान गरी ९ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिएको थियो ।

    Ad
    Ad
    Ad

     

    अनुगमनका क्रममा जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, गोदावरी हस्पिटल र कृष्णा हस्पिटल प्रालिलाई अवैध रूपमा सञ्चालन भइरहेको कारण बन्द गरिएका छन् । यस्तै, कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टरलाई फोहोर मैला व्यवस्थापनमा सुधार गर्न निर्देशन दिइएको छ । अन्य अस्पतालहरू जस्तै गीता श्री इएनटी स्पेसियालिटी क्लिनिकलाई दर्ता प्रक्रियामा केही आपत्ति रहेका कारण सोमबार ११ बजे कागजपत्रसहित मुख्यमन्त्री कार्यालयमा बोलाइएको छ । नवजीवन हस्पिटल र वैदेही हस्पिटलले नवीकरण नगरेको र अपडेट नगरेको कारणसमेत शुक्रवारदेखि स्वास्थ्य मन्त्रालयसँग स्पष्टीकरण माग गरिएको छ ।

    Ad
    Ad
    Ad

     

    यसै गरी, एडभान्स सिटी स्क्यानको नवीकरण प्रक्रिया दुई वर्षदेखि नवीकरण नगरेको कारण अनुगमनमा राखिएको छ । मुख्यमन्त्री सिंहले अस्पतालहरूमा बिरामीहरूको उपचार बन्द नगरिएको भन्ने शङ्का लागेपछि, अस्पताल सञ्चालकहरूलाई सिसिटिभी फुटेजसहित पनि कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.