२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नयाँदिल्लीमा ४ म्याग्निच्युडको भूकम्प, सतर्कता अपनाउन प्रधानमन्त्री मोदीको अपिल

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today५ फाल्गुन २०८१

    वीरगञ्ज ।  सोमबार बिहान भारतको नयाँ दिल्लीमा ४ म्याग्निच्युडको भूकम्प आएको छ । भूकम्प बिहान ५ बजेर ३६ मिनेटमा गएको हो, जसको केन्द्र जमिनमुनि करिब पाँच किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पको झट्का महसुस भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई सुरक्षा सतर्कता अपनाउन अपिल गरेका छन् र सुरक्षा अधिकारीहरूलाई निगरानी थप कडा पार्न निर्देशन दिएका छन् ।

    Ad
    Ad
    Ad

     

    दिल्ली प्रहरीले भूकम्पबाट कुनै ठूलो क्षति नदेखिएको र सबै जना सुरक्षित रहेको जानकारी दिएका छन् । आपत्कालीन सहयोगको आवश्यकता परेमा ११२ नम्बरमा फोन गर्न अनुरोध गरिएको छ । दिल्लीकी पूर्व मुख्यमन्त्री आतिशी सिंहले पनि एक्स (ट्विटर) मा लेख्दै, दिल्लीमा ठूलो धक्का महसुस भएको बताइन् र सबैको सुरक्षा लागि भगवान्सँग प्रार्थना गर्ने कुरा उल्लेख गरिन् ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.