२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • निजगढ नगरपालिकामा प्रजातन्त्र दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    • रबि बर्णवाल रबि बर्णवाल
    • today७ फाल्गुन २०८१

    बराको निजगढ नगरपालिकाद्धारा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपालको प्रजातान्त्रिक अभ्यासमा जनप्रतिनिधि,राजनैतिक दल र विद्यार्थीको भूमिका बिषयमा  आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम नगर कार्यपालिकाको कार्यालय निजगढको प्राङ्गणमा सभ्य एवं भव्य रुपमा सम्पन्न भएको छ । निजगढ नगरपालिकाका नगरप्रमुख  सुरथ पुरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगर उप–प्रमुख सोममाया थिङ्ग १३ वटै वडाका वडा अध्यक्षज्यूहरु नगर  कार्यपालिका सदस्यहरु विभिन्न राजनैतीक दलका प्रतिनिधिहरु ,विभिन्न संघ संस्थाका प्रमुखज्यूहरु, विद्यालयका प्र.अ.ज्यूहरु, सुरक्षाकर्मीहरु ,संचारकर्मीहरु, निजगढ नगरपालिकाका कर्मचारीहरु तथा बिद्यार्थी भाईबहिनीहरुको उल्लेखनीय उपस्थिति  रहेको थियो । 

    Ad
    Ad
    Ad

     

    अन्तरक्रिया कार्यक्रम आयोजना गरिनुको औचित्यतालाई नगर प्रमुख सुरथ पुरीज्यूले स्पष्ट पार्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख सोममाया थिङ्गले राख्नु भएको थियो । नेपालमा प्रजातान्त्रिक अभ्यासमा बिद्यार्थी भाईबहिनीले उठान गरेका प्रश्नहरु तथा बिषयवस्तुहरुको नगर प्रमुख,राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिज्यूहरुले आफ्नो मन्तव्य सहित जवाफ दिनु भएको थियो। 
    प्रजातन्त्र प्राप्तिको स्वर्णिम दिनको पुनित अवसरमा उपस्थित सम्पूर्णले प्रजातन्त्र प्राप्तिमा योगदान गर्नुहुने शहीदहरुको फोटोमा माल्यार्पण समेत गर्नुभएको थियो ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.